‘विधेयक पारित गर्ने प्रक्रिया ‘म्याराथन’ जस्तो भयो, कानून निर्माणको गुणस्तर खस्कियो’ : रिमा विश्वकर्मा
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले संसदको कामकारबाही सञ्चालन शैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा उनले केही दिनयता संसद ‘अटोमेटेड’ भर्सनमा...