२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रमेश प्रसाईँ खस आर्यको एक नम्बरमा, उज्यालोकी रिमा यथावत् रहने 

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो समानुपातिक बन्द सूचीमा केही हेरफेर गरेको छ । यसअघि पेश गरिएको सूचीलाई लिएर विभिन्न कोणबाट आलोचना भएका थिए ।

सूचीमा के-के हेरफेर गरियो भनेर रास्वपाले औपचारिक जानकार दिएको छैन । स्रोतका अनुसार खस आर्य पुरुषतर्फ रमेश प्रसाईँ एक नम्बरमा उक्लिएका छन् ।

यसअघि पहिलो नम्बरमा रहेका रास्वपा सहमहामन्त्री विपिन आचार्यले आफ्नो नाम फिर्ता लिएपश्चात् प्रसाईँलाई पहिलो नम्बरमा उकालिएको रास्वपा स्रोतले बतायो । यससँगै प्रसाईँको आगामी प्रतिनिधिसभामा लगभग स्थान सुरक्षित भएको मानिएको छ ।

रास्वपाले गरेको प्राइमरी इलेक्सनमा प्रसाईँले सर्वाधिक मत ल्याएका थिए । यद्यपि, बन्द सूचीमा भने उनलाई पाँचौँ प्राथमिकतामा झारियो । पार्टीभित्रका योग्य र लोकप्रिय उम्मेदवारलाई सांसद बन्न मुस्किल पर्ने गरी तल झारिएपछि रास्वपा भित्रै असन्तुष्टि बढेको थियो । अन्ततः रास्वपाले गल्ती सच्याएको हो ।

सूचीमा दोस्रो र तेस्रो नम्बरमा रहेका सचिन ढकाल र सुदीप ढकाल थिए । उनीहरू दुवै जना बालेनको कोटाबाट आएका हुन् । सचिन उमेरका कारण बन्द सूचीका लागि अयोग्य ठहरिए । सुदीप भने सूचीमा यथावत् छन् ।

उज्यालो नेपालको कोटाबाट सूचीमा १४ जना परेका थिए । उनीहरूमध्ये दलित महिला क्लस्टरमा रिमा विश्वकर्मा पहिलो स्थानमा रहेकी थिइन् । उनको नाम पहिलो स्थानमै यथावत् रहेको स्रोतले जानकारी दियो । सम्भवतः उनी अब रास्वपामै रहनेछिन् ।