३ करोडसम्मको व्यक्तिगत घर कर्जा ‘रियल इस्टेट’ मा गणना नहुने
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवासीय कर्जा ‘रियल इस्टेट’ कर्जाभित्र समावेश गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै रियल इस्टेट कर्जा गणना गर्दा...