संघीयता कार्यान्वयनका लागि कानून निर्माण र अधिकार हस्तान्तरणमा ढिलाइ गर्न हुँदैन: सांसद कोइराला
काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (एमाले) की सांसद रुक्मिणी कोइरालाले नेपालको संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन आवश्यक कानूनहरूको निर्माण र अधिकारको बाँडफाँड तत्काल हुनुपर्ने बताएकी छन्। शुक्रवार...