रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाद्वारा सचिवालय बैठक आह्वान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । रुपन्देही-३ मा हुने उपनिर्वाचनबारे छलफल गर्न बिहीबार रास्वपाले सचिवालय बैठक बोलाएको हो । राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन...