प्रधानमन्त्रीको अनुपस्थितिप्रति काँग्रेसको आपत्ति, सभामुखसँग रुलिङको माग
काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै सभामुखमार्फत उपस्थित गराउन रुलिङ गर्न माग गरेको छ। प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै काँग्रेस सांसद निष्कल राईले संसद्को...