पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपसभामुख रुवी कुमारी चीन प्रस्थान
काठमाडौँ । उपसभामुख रुवी कुमारी पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनतर्फ प्रस्थान गरेकी छन्। संघीय संसद् सचिवालयका अनुसार उनी चीनको न्याङ्ग्ची (निङ्ची) सहरमा आयोजना हुने पाँचौँ चीन-सिजाङ...