रुसले बनाएको कोरोनाविरुद्ध खोपले काम गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको विश्वास
वासिङटन । कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गरेका हुन् ।...