‘बदलिँदो परिस्थिति अनुसार एमाले रूपान्तरण हुनुपर्छ’: उपाध्यक्ष गुरुङ
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको नीति, विचार, कार्यशैली र संगठनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला...