रूसका सर्गेई लाभरोभद्वारा परराष्ट्रमन्त्री खनाललाई बधाई
काठमाडौँ । रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त भएकामा बधाई ज्ञापन गरेका छन् । यहाँस्थित रुसी राजदूतावासका अनुसार परराष्ट्रमन्त्री खनाललाई उनका रूसी समकक्षी लाभरोभले बुधबार एक शुभकामना...