२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ चरणको त्रिपाक्षीय वार्ता फेब्रुअरी १७–१८ मा हुने

अ+ अ-

काठमाडोँ । संयुक्त राज्य अमेरिका र रूस बिचको त्रिपक्षीय वार्ताको अर्को चरण जेनेभा, मस्को र किएभमा फेब्रुअरी १७–१८ मा हुने जनाइएको छ ।

रूसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने, रूसी समाचार एजेन्सी तासले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ ।

युक्रेनका प्रमुख वार्ताकार रुस्तम उमेरोभले सामाजिक सञ्जाल फेसबुक मार्फत सैन्य, राजनीतिक र सुरक्षा घटकहरूलाई समावेश गर्दै युक्रेनी वार्ता टोली गठन गरिएको जनाएका छन् ।

यसै गरी उमेरोभले दिगो र स्थायी शान्ति प्राप्त गर्नु वार्तामा युक्रेनी प्रतिनिधिमण्डलको मुख्य लक्ष्य रहेको कुरामा जोड दिएका छन् ।

तीन देशहरूबीच त्रिपक्षीय सुरक्षा परामर्शको पहिलो चरण जनवरी २३–२४ मा अबु धाबीमा भएको थियो, जहाँ रूसी प्रतिनिधिमण्डलको नेतृत्व सैन्य प्रमुख इगोर कोस्ट्युकोभले गरेका थिए ।

दोस्रो चरण अबुधाबीमा ४–५ फेब्रुअरीमा भएको थियो भने बैठक पछि अमेरिका रूस र युक्रेन ३१४ जना युद्ध वन्दीहरु को आदानप्रदान मा सहमत भएको जनाइएको छ ।