सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै महानगरले तिरायो ५० हजार जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिका, गैरीधारास्थित सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै रेक्स प्रेफव एण्ड कन्स्ट्रक्सन प्रा.लि.लाई महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गराएको छ । साथै, उक्त कम्पनीलाई क्षति भएको सम्पत्तिलाई पूर्ववत्...