राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत लैजाने प्रस्तावप्रति सांसद यादवको आपत्ति
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद रेखाकुमारी यादवले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने प्रस्तावप्रति आपत्ति जनाएकी छन् । नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक...