ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतमा रेखा
काठमाडौँ । ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेखा दास श्रेष्ठ नियुक्त भएकी छिन् । बिहीबार(हिजो) बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव रेखालाई ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पठाउने निर्णय गरेको हो । ...