२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतमा रेखा

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेखा दास श्रेष्ठ नियुक्त भएकी छिन् । बिहीबार(हिजो) बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव रेखालाई ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पठाउने निर्णय गरेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रादेशिक समन्वय तथा योजना महाशाखा प्रमुख रहेकी रेखालाई ललितपुर पठाएसँगै त्यहाँका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती भरतपुर महानगरपालिका सरुवा भएका छन् । 

उपत्यकामा काठमाडौँ महानगर पछि ललितपुर महानगरमा पनि पछिल्लो पुस्ताका युवा प्रशासक प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिलाई सुखद र आशाका रूपमा हेरिएको छ । यतिबेला काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदीप परियारले सम्हाल्दै आएका छन् । 

सम्बन्धित समाचार : काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार

राजनीतिमा नयाँ पुस्ताको जवर्जस्त उदयसँगै कर्मचारीतन्त्रमा पनि युवा पुस्ताको बाहुल्यता बढ्दो छ । देश विदेशको सेवा प्रवाह मात्रै होइन, प्रविधिसँगसमेत परिचित यो पुस्ताको उपस्थितिलाई कर्मचारी वृत्तमा विशेष चासोका साथ हेरिएको छ । काठमाडौँ महानगरमा प्रदीपको गर्विलो उपस्थितिले ललितपुरमा रेखाको इन्ट्रिलाई थप सहज मात्रै हैन, उत्साहितसमेत बनाएको छ ।