सत्ताधारी दलको बैठकमा उपेन्द्रले उपमहासचिव यादव पठाए
काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपमहासचिव रेखा यादवलाई पठाएका छन् । केपी ओली नेतृत्वको सरकार असफल भएको भन्दै समर्थन फिर्ता लिएका उपेन्द्रले आज गठबन्धनको बैठकमा...