असोजमा भित्रियो कीर्तिमानी २ खर्ब ६७ अर्ब रुपैयाँ रेमिटेन्स
काठमाडौँ । नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ विप्रेषण (रेमिटेन्स) भित्र्याएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो एक महिनामा भित्रिएको हालसम्मकै उच्च...