सञ्चार नियमनमा अधिकार सम्पन्न संयन्त्र बनाउने तयारी, अधिकार क्षेत्र स्पष्ट गर्न प्रदेशको माग
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले आमसञ्चार क्षेत्रको नियमनका लागि कानुनमार्फत अधिकार सम्पन्न र प्रभावकारी संस्थागत संयन्त्र बनाउने तयारी भइरहेको बताएका छन्। बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवतीप्रसाद...