थापाथलीमा तिहार विशेष रैथाने मेला सुरु, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास
काठमाडौँ । स्वदेशी उत्पादनको बजारीकरण र स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको थापाथलीमा तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ सुरु भएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी...