बजेट रोक्काबाहेक पर्यटन मन्त्रालयको पुँजीगत खर्च ६२.३७ प्रतिशत
चालुतर्फ ५८.१४ प्रतिशत खर्च, बजेट रोक्काले समग्र वित्तीय प्रगतिमा प्रभाव काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०८२/८३ मा रोक्का नभएको पुँजीगत बजेटतर्फको वित्तीय प्रगति ६२.३७ प्रतिशत...