इटहरीमा असोज १४ देखि सीप तथा रोजगार मेला, ६५ स्टल रहने
काठमाडौँ । सरकारले ‘रोजगार दशक’को अवधारणाअन्तर्गत कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने नाराका...