धरानमा शिक्षक माग्दै अनशन बसेका रोजनले तोडे अनशन, पाँचबुँदे सहमति
काठमाडौँ । धरानका दुई सामुदायिक विद्यालयमा शिक्षक पदपूर्तिको माग गर्दै आमरण अनशन बसेका रोजन शंकरले अनशन तोडेका छन्। धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्रविक्रम बेघा र नगर बाल सञ्जालका प्रतिनिधिबीच पाँचबुँदे...