फिलिपिन्सका राष्ट्रपति दुतेर्तेको राजनीतिबाट संन्यास लिने घोषणा
मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन् । दुतेर्तेको यस्तो घोषणालाई अनपेक्षित रुपमा हेरिएको छ । साथै आफ्नी छोरीलाई राजनीतिमा बाटो खुला गर्ने योजनाको रुपमा...