२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिलिपिन्सका राष्ट्रपति दुतेर्तेको राजनीतिबाट संन्यास लिने घोषणा

अ+ अ-

मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन् । दुतेर्तेको यस्तो घोषणालाई अनपेक्षित रुपमा हेरिएको छ । साथै आफ्नी छोरीलाई राजनीतिमा बाटो खुला गर्ने योजनाको रुपमा पनि व्याख्या भएको छ । ‘आज म राजनीतिबाट संन्यास लिएको संन्यास लिएको घोषणा गर्छु’ दुतेर्तेले शनिबार भनेका छन् ।

फिलिपिन्सको संविधान अनुसार राष्ट्रपति पदमा ६ वर्षे कार्यकालभन्दा बढी बस्न नपाउने प्रावधान छ । यद्यपि दुतेर्तेले राजीनितबाटै बिदा लिने आंकलन धेरैले गरेका थिएनन् । तर राजनीतिक विश्लेषकहरुले उनले कुनै पनि बेला अनौठो तरिकाले राजनीतिक कदम चाल्नसक्ने औंल्याएका थिए ।

यसपटक दुतेर्तेले छोरी सारा दुतेर्ते कार्पियोलाई आगामी वर्षको राष्ट्रपति पदका लागि अघि सार्नसक्ने बताइएको छ । सारा दुतेर्ते कार्पियो यसअघि बाबुकै निर्वाचन क्षेत्र डाभाओको मेयर बनेकी थिइन् । साथै २०२२ को निर्वाचनमा आफू र बाबुमध्ये एक जना मात्रै राष्ट्रिय नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने सहमति भएको प्रतिक्रिया दिएकी थिइन् ।

यससँगै रोड्रिगो दुतेर्तेले राजनीतिबाट संन्यास लिने घोषणा गरेपछि उनकी छोरीका लागि राष्ट्रपति उम्मेदवार बन्न बाटो खुला भएको छ । राष्ट्रपति दुतेर्ते खास सम्प्रदाय तथा धार्मिक समूहलाई लक्षित गर्दै विवादित अभिव्यक्ति दिने नेताको रुपमा चिनिन्छन् । यसअघि उनले खास समूहलाई लक्षित गर्दै राष्ट्रपतिको कुर्सीबाटै आक्रमण गर्नेसम्मको अभिव्यक्ति दिने गरेका थिए ।