कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
काठमाडौँ । नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा प्रवेश गरेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई पराजित गर्दै ढाँट उपाधिनजिक पुगेका हुन्। तीन राउन्डसम्म...