राप्रपा सांसद कार्कीको अभिव्यक्ति रेकर्डबाट हटाउन सूर्य थापाको माग
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्की गालीगलौजमा उत्रिएको भन्दै उनको भनाइ रेकर्डबाट हटाउन माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले काँग्रेस...