२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाको अनुशासन आयोग अध्यक्षमा रोशन कार्की नियुक्त

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन आयोग अध्यक्षमा रोशन कार्की नियुक्त भएकी छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई आज आयोग अध्यक्षमा मनोनयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यसअघि अनुशासन आयोग अध्यक्ष नवराज सुबेदी थिए । उनी राप्रपा परित्याग गर्दै राजसंस्था पुनस्र्थापनका लागि संयुक्त जनआन्दोलनको नेतृत्व गर्न गएपश्चात् यो पद खाली रहेको थियो ।

सुबेदीले राप्रपामा औपचारिक राजीनामा भने बुझाएका छैनन् । उनले पत्रकार सम्मेलनमा आफू राप्रपाबाट अलग भएको बताएका थिए ।

यस्तै, अध्यक्ष लिङदेनले पार्टीको प्रवक्ताबाट सगुन लावतीलाई बर्खास्त गरेका छन् । उनले निरन्तर पार्टीको हित विपरितका क्रियाकलापहरू गर्दै आएको आरोप लगाइएको छ ।