रोहितको कप्तानी यात्रालाई दीपेन्द्रको सम्मान : ‘यो अन्त्य होइन, नयाँ अध्यायको सुरुवात हो’
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरीले पूर्वकप्तान रोहितकुमार पौडेलको नेतृत्वकाल र नेपाली क्रिकेटमा पुर्याएको योगदानको प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै दीपेन्द्रले रोहितको कप्तानीलाई केवल खेल नेतृत्वका...