रोहित गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
काठमाडौँ । विशेष अदालतले हिमालयन रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक रोहित गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज गुप्तालाई पुर्पक्षका लागि थुनामा...