२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोहित गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

अ+ अ-

काठमाडौँ ।  विशेष अदालतले हिमालयन रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक रोहित गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । 

न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँगै भ्रष्टाचार तथा  सम्पत्ति शुद्धीकरणको कसुरमा प्रतिवादी बनाइएका गुप्ता आज विशेष अदालतमा उपस्थित भएका थिए ।

गुप्ताले गैरकानुनी रूपमा आफ्नो टिएमएस खाता ब्रोकर नम्बर ५५ मा नरहँदा नरहँदै रू. ५२ करोड ५० लाख सेयर बजारमा लगानी गर्न भनी उपलब्ध गराएको र हिमालयन रि-इन्स्योरेन्स कम्पनीबाट रू. दुई अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० सो ब्रोकर कम्पनीमा पठाई उक्त ब्रोकर कम्पनीबाट दीपक भट्टलगायतका नाममा सेयर खरिद गर्ने गराउने कार्य गरेको आरोप थियो । अदालतले यसअघि नै दीपक भट्ट, सुलभ अग्रवाल र शंकर अग्रवाललाई थुनामा पठाउने आदेश दिएको छ । 

0 Comments