रौतहट-१ मा रास्वपाका चौधरी विजयी, माधव नेपाल चौथो
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा रौतहटको क्षेत्र नम्बर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेशकुमार चौधरी विजयी भएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का मुख्य निर्वाचन...