चुनावी पराजयपछि आम जनता पार्टीसँग सम्बन्ध अन्त्य गरेको ऋषि धमलाको घोषणा
काठमाडौँ। रौतहट-४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका सञ्चारकर्मी ऋषि धमलाले आम जनता पार्टी र ‘मोबाइल’ चुनाव चिह्नसँग आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गरेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालमा...