जेनजेड आन्दोलन : राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते लक्ष्मण राईको मृत्यु
काठमाडौँ । गत २३ र २४ भदौमा भएको जेनजेड आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ। पञ्चकन्या गाउँपालिका-२ का राईको गएराति १२ बजे मृत्यु भएको पारिवारिक...