मधेसमा एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, चार मन्त्रीको राजीनामा
काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ । सरकार गठनका बेला सत्तारूढ दलहरूबीच भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।...