३० आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेसमा एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, चार मन्त्रीको राजीनामा

अ अ+ अ-

काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ । सरकार गठनका बेला सत्तारूढ दलहरूबीच भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले शुक्रबार प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन आधिकारिक रूपमा फिर्ता लिएको जानकारी गराएका छन् । समर्थन फिर्ता लिँदै सरकारमा सहभागी एमालेका चारै जना मन्त्रीले आजै मुख्यमन्त्री यादवसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका छन्। राजीनामा दिनेमा मन्त्री मोहम्मद समिर, लखन दास तत्मा, शारदा देवी थापा र मनोज कुमार सिंह रहेका छन् ।

0 Comments