ठेकेदार र बिचौलियामार्फत योजना छनोट भइरहेको भन्दै सत्तारुढ एमालेकै सांसदले गरे विरोध
काठमाडौँ। मधेश प्रदेशका सत्तारुढ नेकपा एमालेका सांसद लखन दासले ठेकेदार र बिचौलियामार्फत योजना छनोट भइरहेकोमा आपत्ति जनाएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा भइरहेको छलफलमा भाग लिदै सांसद दासले...