२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठेकेदार र बिचौलियामार्फत योजना छनोट भइरहेको भन्दै सत्तारुढ एमालेकै सांसदले गरे विरोध

अ+ अ-

काठमाडौँ। मधेश प्रदेशका सत्तारुढ नेकपा एमालेका सांसद लखन दासले ठेकेदार र बिचौलियामार्फत योजना छनोट भइरहेकोमा आपत्ति जनाएका छन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा भइरहेको छलफलमा भाग लिदै सांसद दासले योजना तथा कार्यक्रम प्रभावकारी ढंगले नगर्नु सरकारको गम्भीर कमजोरी रहेको औँल्याएका छन् ।

उनले भने, ‘अहिले बजेटको समय छ । बाहिरका ठेकेदार र बिचौलियामार्फत योजना छनोट भइरहेको छ । यो बजारमा हल्ला छ । मेरो निवेदन छ, सरकारले यस्तो बदनामी नगर्नुस् ।’

सांसद दासले योजना तथा कार्यक्रमको छनोट जनप्रतिनिधि मार्फत गर्न सरकारलाई सुझाएका छन् ।

समयमा पुँजीगत खर्च नहुने गरेको बताउँदै उनले भने, ‘बजेट प्रस्तुत भइसकेपछि साउनदेखि काम गर्ने कुरा लेख्छौँ, तर जेठदेखि बल्ल चिठ्ठी काट्न सुरु हुने गरेको छ । यसमा सुधार गरौँ ।’