लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टद्वारा पदभार ग्रहण
काठमाडौँ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुशील भट्टले पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषदद्वारा सोमबार बोर्डको कार्यकारी अधिकृतमा नियुक्त गरेका भट्टले बुधवार कार्यभार सम्हालेका हुन् । राष्ट्रिय योजना आयोगको...