राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषको ४० करोड ब्याजमा लगानी गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषको ४० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैङ्कले कोषको पैसा एक वर्षका लागि विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूमा निक्षेपको...