माइतीघरमा लघुवित्तपीडितको सामूहिक आमरण अनशन तेस्रो दिन पनि जारी
काठमाडौँ । लघुवित्त पीडितहरूले सामूहिक आमरण अनशन तेस्रो पनि जारी राखेका छन् । विभिन्न पाँच बुँदे माग राख्दै साउन १२ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा अनसनमा बसेका पीडितहरूले बिहीबार पनि अनसनलाई...