मन्त्री खड्काले भने : ‘लघु तथा साना जलविद्युत् टिकाउन व्यावसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्य’
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लघु तथा साना जलविद्युत्लाई दीर्घकालीन रूपमा टिकाइ राख्न व्यावसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्य रहेको बताएका छन् । राष्ट्रिय लघु तथा साना...