बाराबाट ६ लाख ४६ हजार बराबरको अवैध सामान बरामद
बारा । सशस्त्र प्रहरी बल, नेपालले बाराको विश्रामपुर गाउँपालिका–१, खेखरिया स्थित सीमावर्ती क्षेत्रबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा तथा ढुवानीमा प्रयोग गरिएको मोटरसाइकल बरामद गरेको छ। बिहीबार सशस्त्र...