सिटी स्क्यान सेवा विस्तारमा लमजुङ अस्पताललाई प्राथमिकता दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी बजेटमा सिटी स्क्यान सेवा विस्तारका लागि लमजुङको प्रदेश अस्पताललाई प्राथमिकतामा राख्ने बताएका छन् । बेँसीसहर नगरपालिका-८ स्थित अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई ३०...