लम्पी स्किनबाट पशु चौपाया मर्न थालेपछि बीमा गर्न छाडिदिए बीमा कम्पनीले
रत्ननगर । जिल्लामा लम्पी स्किन सङ्क्रमणबाट पशु चौपायाको मृत्यु हुने क्रम बढेपछि बीमा कम्पनीले पशुधनको बीमा गर्न छाडिदिएका छन् । चितवनमा रहेका बीमा कम्पनीले पशुपालक कृषकको गाई भैँसीको बीमा नगरिएको...