ग्लोबल आईएमई बैङ्कले फेक डकुमेन्टका आधारमा ४० करोड कर्जा दिएको खुलासा !
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा ग्लोबल आईएमई बैङ्क पनि मुछिएको छ । बैङ्कले उक्त विवादित जग्गा धितोमा लिएर एक कम्पनीलाई करिब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको...