एनबीसी लस एन्जलसको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौँ । अमेरिकाको लस एन्जलसमा एनबीसी लस एन्जलसको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मंगलबार साँझ च्याट्सवर्थस्थित सान फर्नान्डो भ्यालीमा दुर्घटना भएको हो। लस एन्जलस अग्नि नियन्त्रण विभाग...