२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आप्रवासीको आन्दोलन चर्किँदै गएपछि लस एन्जलसमा कर्फ्यु घोषणा

अ+ अ-

काठमाडौँ । आप्रवासीको आन्दोलन चर्किँदै गएपछि अमेरिकाको लस एन्जलसमा आंशिक कर्फ्यु घोषणा गरिएको छ ।

लस एन्जलसका मेयर करेन बासले स्थिति नियन्त्रण बाहिर जान नदिन कर्फ्यु जारी घोषणा गरेकी हुन्। मंगलबार रातिबाट लागू हुने गरी मेयर बासले कर्फ्यु घोषणा गरेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रहरीका अनुसार आन्दोलनका क्रममा हालसम्म १९७ जनालाई नियन्त्रणमा लिएको छ। लस एन्जलसमा आप्रवासीमाथिको धरपकडविरुद्ध भएको प्रदर्शन नियन्त्रण लिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४ हजार बढी राष्ट्रिय सुरक्षा गार्ड परिचालन गरेको छ।

आप्रवासीमाथिको धरपकडविरुद्ध अमेरिकाका विभिन्न सहरमा पनि प्रदर्शन सुरु भएको छ।