रुपन्देहीमा लागुऔषध कारोबारी नियन्त्रणमा
लुम्बिनी । रुपन्देहीमा प्रहरीले गए राति लागुऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन जनालाई गोली प्रहार गरेको छ । प्रहरीले लागुऔषध ओसारपसारमा सक्रिय रहेको सूचनाका आधारमा आकस्मिक ‘चेकपोइन्ट’ खडा गरी चेकजाँच...