झापामा हवाई फायर गरी १५० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
काठमाडौँ । झापामा भारतबाट ल्याइएको १५०.१४० ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा रहेका व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको...