बझाङमा भूकम्प पीडित पुनर्स्थापनामा ढिलाइ, छुटेका वास्तविक लाभग्राही पहिचान गर्न पुनः तथ्यांक संकलन हुने
काठमाडौँ । बझाङमा भूकम्पबाट प्रभावित वास्तविक पीडितहरू अझै राहत तथा पुनर्स्थापनाबाट बाहिर रहेको गुनासो बढेपछि पुनः तथ्यांक संकलन गर्ने तयारी गरिएको छ। स्थानीय तह, जिल्ला प्रशासन र सरोकारवाला निकायबीच भएको...